तालिम

गार्मेन्ट फ्याब्रिकेटर तालिम (निःशूल्क)

आबदेन दिने आन्तिम मिति सकिएको छ
प्रशिक्षण / तालिमकाे विवरण

  • दुहवी नगरपालिकाको स्थायी बसोबास हुने व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
  • सामान्य सिलाइ कटाइको ज्ञान तथा अनुभव भएको हुनुपर्ने ।
  • प्राथमिकताक्रम अनुसार छनौट भएको व्यक्तिहरुलाई सम्पर्क गरिनेछ ।

    • दुहवी नगरपालिका
    • ४० रिक्त पद
    • २०८१-६-१ देखी २०८१-७-३०
    • ०६:०० देखी १२:००
    • ६५ दिन
    प्रशिक्षण दिने संस्थाकाे विवरण
      • संस्थाकाे नाम: दुहवी नगरपालिका
      • ठेगाना: कोशी प्रदेश,सुनसरी,दुहवी नगरपालिका -५ ,
      • सम्पर्क नं: ९८४२३५५०९९
      • इमेल: pawanpradhan99@gmail.com