तालिम

नि:शुल्क गार्मेन्ट फ्याब्रिकेटर तालिम

आबदेन दिने आन्तिम मिति सकिएको छ
प्रशिक्षण / तालिमकाे विवरण

  • विराटनगर महानगरपालिका स्थायी बसोबास हुने व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
  • सामान्य सिलाइ कटाइको ज्ञान तथा अनुभव भएको हुनुपर्ने ।
  • प्राथमिकताक्रम अनुसार छनौट भएको व्यक्तिहरुलाई सम्पर्क गरिनेछ ।

    • विराटनगर
    • ३० रिक्त पद
    • २०८०-९-२ देखी २०८०-९-२९
    • ३० दिन
    प्रशिक्षण दिने संस्थाकाे विवरण
      • संस्थाकाे नाम: विराटनगर महानगरपालिका
      • ठेगाना: कोशी प्रदेश,मोरङ,विराटनगर महानगरपालिका -४ ,
      • सम्पर्क नं: ९८४२२०५३१४
      • इमेल: biratnagarmun@shramsansar.com