तालिम

गार्मेन्ट फ्याब्रिकेटर तालिम (नि:शुल्क)

आबदेन दिने आन्तिम मिति सकिएको छ
प्रशिक्षण / तालिमकाे विवरण

दुहवी नगरपालिकाको स्थायी बसोबास हुने व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

सामान्य सिलाइ कटाइको ज्ञान तथा अनुभव भएको हुनुपर्ने ।

प्राथमिकताक्रम अनुसार छनौट भएको व्यक्तिहरुलाई सम्पर्क गरिनेछ ।

    • दुहवी
    • २० रिक्त पद
    • २०८०-८-२७ देखी २०८०-९-१८
    • ०९:०० देखी १५:००
    • ३० दिन
    प्रशिक्षण दिने संस्थाकाे विवरण
      • संस्थाकाे नाम: दुहवी नगरपालिका
      • ठेगाना: कोशी प्रदेश,सुनसरी,दुहवी नगरपालिका -५ ,
      • सम्पर्क नं: ९८४२३५५०९९
      • इमेल: pawanpradhan99@gmail.com