नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको द्विपक्षिय सम्झौतामा सञ्चालित दिगो तथा सम्मानित रोजगारीको लागि सीप (ENSSURE) परियोजना दोस्रो अन्तर्गत दुहवी नगरपालिका, सुनसरी र नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरी सुनसरीको सहकार्यमा निःशुल्क सञ्चालन गरिने Professional Cook (१६९६ घण्टा, तह २) विषयमा कार्यगत अभ्यास सहितको तालिममा २० जना पशिक्षार्थीका लागि भर्नाको अवसर खुलेको छ । तालिम अवधिमा पशिक्षार्थीहरुलाई यातायात खर्च उपलब्ध गराइनेछ । यस तालिम कार्यक्रममा महिला, विषेश अवस्थाका व्यक्ति तथा विपन्न एवं पछाडी पारिएका समुहलाई प्राथमिकता दिइनेछ । उमेरको हकमा १८ वर्ष पुरा भई महिलाको हकमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्षभित्रको हुनुपर्नेछ ।
न्युनतम आवश्यक योग्यताः
थप जानकारीको लागिः
शिक्षालयको नामः नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय, इटहरी-९, सुनसरी
सम्पर्क व्यक्तिः सेमन्तराज खनाल
सम्पर्क नंः ०२५-५८०७३३, ९८०१४३४२२९, ९८४२०८००६२