तालिम

गार्मेन्ट फ्याब्रिकेटर तालिम (नि:शुल्क)

आबदेन दिने आन्तिम मिति सकिएको छ
प्रशिक्षण / तालिमकाे विवरण

विराटनगर महानगरपालिकाको स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ ।

सामान्य सिलाइ कटाइको ज्ञान तथा अनुभव भएको हुनुपर्ने ।

प्राथमिकताक्रम अनुसार छनौट भएको व्यक्तिहरुलाई सम्पर्क गरिनेछ ।

    • विराटनगर महानगरपालिका
    • ४० रिक्त पद
    • २०८१-६-१ देखी २०८१-७-३०
    • ११:११ देखी १७:०७
    • ३० दिन
    प्रशिक्षण दिने संस्थाकाे विवरण
      • संस्थाकाे नाम: विराटनगर महानगरपालिका
      • ठेगाना: कोशी प्रदेश,मोरङ,विराटनगर महानगरपालिका -४ ,
      • सम्पर्क नं: ९८४२२०५३१४
      • इमेल: biratnagarmun@shramsansar.com