तालिम

ई-रिक्सा मर्मत तालिम (निःशूल्क)

आबदेन दिने आन्तिम मिति सकिएको छ
प्रशिक्षण / तालिमकाे विवरण

  • विराटनगर महानगरपालिकाको स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ ।
  • प्राथमिकताक्रम अनुसार छनौट भएको व्यक्तिहरुलाई सम्पर्क गरिनेछ ।
  • सामान्य लेखपड गर्न सक्ने हुनु पर्ने  छ |

    • विराटनगर महानगरपालिका
    • ४० रिक्त पद
    • २०८१-६-१ देखी २०८१-७-३०
    • ११:११ देखी १६:१९
    • ६० दिन
    प्रशिक्षण दिने संस्थाकाे विवरण
      • संस्थाकाे नाम: विराटनगर महानगरपालिका
      • ठेगाना: कोशी प्रदेश,मोरङ,विराटनगर महानगरपालिका -४ ,
      • सम्पर्क नं: ९८४२२०५३१४
      • इमेल: biratnagarmun@shramsansar.com