दुहवी नगरपालिकाद्वारा घर निर्माण सम्बन्धि डकर्मी तालिम सञ्चालन हुन गइरहेको हुँदा दुहवी नगरपालिकामा स्थायी बसोबास गर्ने ईच्छुक व्यक्तिहरुले मिति २०८१/०८/१० गते भित्र आवेदन दिनुहुन यो सूचना जारी गरिएको छ ।
सम्पर्क व्यक्तिः राजकुमार माझी, सब-इन्जिनियर, ९८१५३५४५४०
अभिनास गोसाइ, सब-इन्जिनियर, ९८०७०६२१२८