तालिम

के तापई ब्यूटिसियन बन्न चाहानुहुन्छ ?

आबदेन दिने आन्तिम मिति सकिएको छ
प्रशिक्षण / तालिमकाे विवरण

सिप यस्तो कला हो जसले आत्मसम्मानका साथ बाँच्न प्रेरित गदर्छ । सिप सिक्नु र सिकाउनु मात्र ठुलो कुरा होइन् । सिप सिकेपछि त्यस सिपलाई व्यवहारमा उतारेर त्यहि सिपको माध्यमबाट स्वरोजगार बन्न र बनाउन सक्नु चै ठुलो कुरा हो । हामि तपाईलाई राम्रो व्युटिसियन बनाउन तयार छौ के तपाई सिप सिक्न तयार हुनुहुन्छ ?

    • Swarojagar Training Center Pvt.Ltd. Itahari Sunsari
    • २० रिक्त पद
    • २०८०-६-१५ देखी २०८०-९-१४
    • १०:०० देखी १३:००
    • ३ महिना
    • प्रशिक्षक:Shila Chaudhry
    प्रशिक्षण दिने संस्थाकाे विवरण
      • संस्थाकाे नाम: Swarojagar Training Center
      • ठेगाना: कोशी प्रदेश,सुनसरी,इटहरी उपमहानगरपालिका -६ ,
      • सम्पर्क नं: ९८६२०३५५८४
      • इमेल: swarojagartrainingcenter@gmail.com