तालिम

नयाँ कक्षा संचालन सम्बन्धमा

आबदेन दिने आन्तिम मिति सकिएको छ
प्रशिक्षण / तालिमकाे विवरण

यदि तपाईहरु पनि ब्युटिसियन बन्न चाहानु हुन्छ भने चाडों भन्दा चाडों सम्पर्क गनुहोला ।

    • Swarojagar Training Center Pvt.Ltd. Itahari Sunsari
    • २० रिक्त पद
    • २०८०-४-१५ देखी २०८०-७-१५
    • १०:०० देखी १४:००
    • ३ महिना
    प्रशिक्षण दिने संस्थाकाे विवरण
      • संस्थाकाे नाम: Swarojagar Training Center
      • ठेगाना: कोशी प्रदेश,सुनसरी,इटहरी उपमहानगरपालिका -६ ,
      • सम्पर्क नं: ९८६२०३५५८४
      • इमेल: swarojagartrainingcenter@gmail.com