स्विस कन्ट्याक्ट आसमान नेपालको आर्थिक सहयोगमा जिल्ला उद्यम विकास सहजकर्ता समाज, सुनसरीको आयोजनामा ईटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकामा स्टेपअप परियोजना अन्तर्गत उद्यमशिलता विकास मार्फत लघु तथा साना उद्यमीहरुको विकास तथा प्रवर्द्धनका लागि १५० जनालाई उद्यमशिलता विकास तालिम प्रदान गर्न गईरहेको हुदाँ तपसिलमा उल्लेखित व्यक्तिहरुले २०८१।४।७ गते भित्र सम्बन्धित संस्थामा दरखास्त दिनुहुन यो सूचना प्रकाशिन गरिएको छ ।
तपसिलः
नोटः महिला, दलित, आदिवासी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिईनेछ ।
कार्यक्रमबाट उपलब्ध हुने सेवाहरुः