🔷 जवाफदेही र गुणस्तरीय काममा विश्वास गर्ने सिलाइ दक्ष व्यक्तिहरूको खोजीमा छौं! 🔷
Neil Orthotics Pvt. Ltd. मा तपाईंलाई हाम्रो टिममा स्वागत गर्न चाहन्छौं!
🧵 पद: सिलाई स्टाफ (Tailor)
📍 स्थान: मन्जुश्री मार्ग, ललितपुर, मेडिसिटि हस्पिटल नजिकै
⏰ कामको समय: बिहान ९:३० – साँझ ५:३०, १०:०० - ०६:००
📅 कामको प्रकार: पूर्णकालिक (Full-Time)
सिलाईमा राम्रो अनुभव भएका (औद्योगिक मेसिन चलाउन जान्ने)
स्वास्थ्य सम्बन्धी उत्पादनहरू (बेल्ट, मास्क, सपोर्ट गार्ड आदि) सिल्न इच्छुक
टिम वर्कमा विश्वास राख्ने र समयमै काम सम्पन्न गर्न सक्ने
जिम्मेवार र अनुशासित
प्रतिस्पर्धी तलब
सहयोगी र सुरक्षित कार्य वातावरण
सिकाइ र वृद्धिको अवसर
सम्मान र कदर